अस्ट्रेलियाको इतिहासकै सबैभन्दा सफल जनमत सङ्ग्रहको स्मरण

INDIGENOUS RIGHTS EXHIBITION

A supplied photo made available Wednesday, Sept. 9, 2009 of Bill Onus, President of the Victorian Aborigines' Advancement League (right), participating as the only Aboriginal in the march for Aboriginal Rights referendum on May 29, 1967. The photo is part of 'From Little Things Big Things Grow', an exhibition on indigenous rights which opens at the National Gallery of Australia today. (AAP Image/National Library of Australia) NO ARCHIVING, EDITORIAL USE ONLY Credit: NATIONAL GALLERY OF AUSTRALIA/PR IMAGE

Get the SBS Audio app

Other ways to listen

सन् १९६७ मे २७ तारिख शनिवारको दिनको दिन थियो जब एबरिजनल र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूलाई जनगणनामा सामेल गराउन अस्ट्रेलियालीहरूले संविधान संशोधनका लागि मत हालेका थिए। ५६ वर्ष अगाडिको उक्त जनमत सङ्ग्रह अस्ट्रेलियाको इतिहासकै सबैभन्दा सफल जनमत सङ्ग्रहका रूपमा रहेको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share