के हो राष्ट्रिय मेलमिलाप सप्ताह र माबो निर्णय?

Eddie Mabo

Eddie Mabo. Picture courtsey of www.artgallery.nsw.gov.au. Source: Supplied

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा २७ मे देखि तीन जुनसम्म राष्ट्रिय मेलमिलाप सप्ताह मनाइँदा सन् १९६७ को जनमत सङ्ग्रह र सन् १९९२ मा देशको उच्च अदालतद्वारा गरिएको माबो निर्णय बारे थप जान्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share