कोरोना ग्रस्त मातृभूमिको लागि आर्थिक सहयोग जुटाउँदै अस्ट्रेलियाका नेपाली

Keshav Kandel from the NRNA-Australia spoke to SBS Nepali on the herculean effort by the Nepalis in Australia to help their motherland at the hour of need.

Keshav Kandel from the NRNA-Australia spoke to SBS Nepali on the herculean effort by the Nepalis in Australia to help their motherland at the hour of need. Source: SBS Nepali and Niranjan Shrestha via AAP

Get the SBS Audio app

Other ways to listen

नेपालका कोरोना पीडितका लागि विभिन्न सङ्घ संस्थाहरूले आर्थिक लगायतका सहयोगहरू जुटाउने क्रम अस्ट्रेलियामा जारी छ। गैर-आवासीय नेपालीहरूको छाता सङ्गठन एनआरएन अन्तर्गतको अस्ट्रेलिया शाखाले यस बारे गरिरहेको समन्वयकारी भूमिका बारे उक्त संस्थाका अध्यक्ष केशव कँडेलसँग गरिएको कुराकानी।



Share