सामाजिक सेवा भनेको फोटो खिच्ने अवसर होइन भन्छन् एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल

Keshav Kandel NRNA Australia President

Source: Rajish Aryal/ SBS

Get the SBS Audio app

Other ways to listen

सानो राहत वितरण गरेको फोटो पोस्ट गर्दैमा त्यसलाई सामाजिक सेवाको प्रमाण भन्न नमिल्ने गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए-अस्ट्रेलिया)का अध्यक्ष केशव कँडेलले बताएका छन्।



Share