राई समुदायको नयाँ वर्ष “यले दोङ्ग”: उभौली र उधौली पर्वको इतिहास

Kirant Rai.jpg

Udhauli celebration in Sydney. Source: Facebook / Kirant Society NSW Australia/Nischal Photography

Get the SBS Audio app

Other ways to listen

नेपालका विभिन्न समुदायले आ-आफ्नो इतिहास र पात्रो अनुसार नयाँ वर्ष मनाउने गरेका छन्। राई समुदायको नयाँ वर्षलाई यले दोङ्ग भनिने गरिएको छ। यस दिनसँग उभौली र उधौली पर्वको इतिहास जोडिएको पाइन्छ। अस्ट्रेलियामा रहेर आफू बाँचुन्जेलसम्म भावी पुस्तालाई सिकाउने प्रयास रहेको भिक्टोरियाका बासिन्दा भरन्शेर राई बताउँछन्।


लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
यो पनि सुन्नुहोस्:
What do you know about Sakela, Udhauli and Ubhauli? image

अस्ट्रेलियाको सिड्नीमा साकेला नृत्यको मजा

SBS Nepali

29/11/201804:53
सम्बन्धित सामाग्री:
nepali_100122_SonamLhosar image

सोनाम ल्होसार: 'विदेशमा आफ्नो संस्कृति झल्काउनु मुख्य लक्ष्य हो'

SBS Nepali

10/01/202318:34
यो पनि सुन्नुहोस्:
nepali_100122_TamuLhosar image

तमु ल्होसार: "अस्ट्रेलियाको बहु सांस्कृतिकतालाई अवसरको रूपमा लिनुपर्छ"

SBS Nepali

12/01/202310:24
यो पनि सुन्नुहोस्:
nepali_120122_GyalpoLhosar image

ग्याल्पो ल्होसार: शेर्पा समुदायको नयाँ वर्ष

SBS Nepali

12/01/202308:13

Share