नेपाली राजनीतिमा महिला प्रतिनिधित्व बारे डा. चन्द्रा भद्रा के भन्छिन्?

NEPAL GOVERNMENT PARLIAMENT SESSION

epa09352039 Nepal's law makers of various political parties wearing face masks attend the first parliament meeting in Kathmandu, Nepal, 18 July 2021. Prime Minister Sher Bahadur Deuba is set to face a vote of confidence in the House of Representatives on 18 July. Nepal’s Supreme Court reinstated its parliament on 12 July 2021, which was dissolved by former Prime Minister K.P. Sharma Oli in May 2021, and ordered that his rival Sher Bahadur Deuba be appointed as prime minister. EPA/NARENDRA SHRESTHA Source: EPA / NARENDRA SHRESTHA/EPA

Get the SBS Audio app

Other ways to listen

नेपालमा 'जेण्डर स्टडिज' अर्थात् लैङ्गिक मुद्दाहरूको अध्ययन सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने डा. चन्द्रा भद्रा नेपालकी एक अग्रणी नारीवादी हुन्। महिला र राजनीतिका बारेमा डा. भद्रासँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।


७४ वर्षीय डा. भद्राले लामो समयदेखि राजनीतिक क्षेत्रमा महिलाको सङ्ख्यात्मक र गुणात्मक संलग्नताका लागि विभिन्न काम गर्दै आएकी छिन्। नेपालमा यसै नोभेम्बर महिनामा सङ्घीय र प्रदेशको निर्वाचन घोषणा गरिएको अवस्थामा डा. भद्राले भर्खरै मात्र पनि सतहत्तरै जिल्लाका महिलालाई निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बारेमा प्रस्तुतिहरू दिएकी छिन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share