कार्यस्थलीय भेदभाव भनेको के हो र यस सम्बन्धी मद्दत कसरी लिने?

Workplace discrimination

Workplace discrimination Source: Pexel/energpic.com

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाको विविधता सम्बन्धी संस्था डाइभर्सिटी काउन्सिल अफ अस्ट्रेलियाले प्रत्येक दुई वर्षमा Inclusion@Work Index प्रकाशन गर्ने गरेको छ, जसले अस्ट्रेलियाली कार्यस्थलहरूमा दुर्व्यवहार र भेदभावको अवस्था कस्तो छ भनी देखाउँछ। नयाँ तथ्याँक आउँदो डिसेम्बर महिनामा प्रकाशित हुँदै छ।तर, कार्यस्थलीय भेदभाव भनेको खासमा के हो?


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share