'एलजीबीटीक्युआइ प्लस' भनेको के हो?

From left to right: Pem, Abhishek, and Payal from the Nepali Queer Community Sydney expressed their excitement about participating in the Mardi Gras parade, representing Nepal.

From left to right: Pem Tamang, Abhishek Baniya and Payal Mahato from the Nepali Queer Community Sydney say they are excited to represent Nepal in the Mardi Gras Parade. Source: SBS / Sunita Pokharel

Get the SBS Audio app

Other ways to listen

एलजीबीटीक्युआइ प्लस भनेर त निकै सुनिन्छ। यसमा प्रयोग भएका अङ्ग्रेजी अक्षरहरूको शब्दार्थ र भावार्थ चाहिँ के हो त? सिड्नी मार्डी ग्रा उत्सवमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने नेपाली क्वेयर कम्युनिटी सिड्नीका केही सदस्यहरूले आफ्नो बुझाइ राखेका छन्। पायल महतो, पेम तामाङ र अभिषेक बानियाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


नोट: उल्लेखित शब्दहरूको अर्थ समय क्रमसँगै परिवर्तन हुन सक्छ। यस शृङ्खलामा प्रस्तुत विचारहरू वक्ता स्वयम् का अनुभव र बुझाइका आधारमा व्यक्त भएका हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share