अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

King Charles diagnosed with cancer, London, UK - 05 Feb 2024 *Archive Image*

King Charles has been diagnosed with cancer just a week after receiving treatment for an enlarged prostate. Credit: DPPA/Sipa USA/AAP Image

Get the SBS Audio app

Other ways to listen

बेलायतका राजा चार्ल्सलाई क्यान्सर डाइग्नोसिस भए पछि प्रधानमन्त्री एन्थोनी आल्बनिजीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तेस्रो चरणको कर कटौतीका बारेमा साझा धारणा बनाउन गठबन्धन सदस्यहरू क्यान्बरामा भेट्दै छन्। र इङ्गल्यान्ड विरुद्धको दोस्रो टेस्टमा भारतले १०६ रनको जीत निकालेको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share