'२०० जति फोन आउँछ, हामीले ५०-६० वटा मात्र उठाउन सकेका छौँ'

Ambassador Screenshot(2).jpg

Nepal's Ambassador to Australia, Kailash Raj Pokhrel talks to SBS about some queries from the Nepali-language-speaking community. Credit: SBS Nepali

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाको नेपाली दूतावासमा फोन नउठ्ने गुनासो, पासपोर्ट नवीकरणमा ढिलाइ र नेपाली ध्वजावाहक कहिले सिड्नी आइपुग्ने - नेपालीहरूका यी प्रमुख चासोका विषयमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो प्रतिक्रिया दिएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share