अस्ट्रेलियामा नयाँ काम खोज्ने र आफ्नो पेसागत जीवनलाई सफल बनाउने उपायहरू

Working from home

More than two out of five people are set to ask their employer for permanent flexible working arrangements after coronavirus. Source: Press Association

Get the SBS Audio app

Other ways to listen

म्युचल लर्निङ एकेडेमी नामक परामर्श, पेसागत विकास र प्रशिक्षण लगायतका सेवाहरू प्रदान गर्ने संस्थाकी संस्थापिका अञ्जना रेग्मीलाई हामीले अहिले विशेष गरी कोरोनाभाइरसका कारण धेरैले आफ्नो जागिर वा आफ्नो व्यवसाय गुमाएको अवस्थामा आफ्नो करियरलाई फेरी अगाडी बढाउन अपनाइन सकिने उपायहरू बारे सोधेका थियौँ।


रेग्मीसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।
तपाईंले एसबीएस नेपालीका विशेष सामाग्रीहरू  र  मार्फत पनि सुन्न सक्नुहुनेछ।
spotify.png
google_podcast.png
apple_podcasts.png

Share