नेपाली क्रिकेट: 'वर्ल्ड कप खेल्नु छ भाइ, अरू थाहा छैन मलाई'

Abinash Bohara, a key young player in the Nepali team, discussed Nepal's plans for the upcoming T20 World Cup.

Abinash Bohara, a key young player in the Nepali team, discussed Nepal's plans for the upcoming T20 World Cup. Credit: CAN

Get the SBS Audio app

Other ways to listen

नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–२० विश्वकप पछि नेपालले अवसर पाएको यो दोस्रो पटक हो । यस पटक गृह मैदानमा भएको विश्वकप छनौट खेलमा शीर्ष दुईमा आफ्नो स्थान बनाउँदै नेपालले यो अवसर पाएको हो । अब नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा खेल प्रदर्शन गर्नेछ । नेपाली टिमका एक महत्त्वपूर्ण युवा खेलाडी अविनाश बोहरासँग आगामी टी–२० विश्वकपमा नेपालको योजना लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share