दशैँका शुभकामना सँगै आउने 'टाउको दुखाई': चट्याङ्ग मास्टरबाट

Dashain preparations with 'tika', 'jamara', cash and fruits.

Dashain preparations with 'tika', 'jamara', cash and fruits. Credit: Pexels/Kabita Darlami

Get the SBS Audio app

Other ways to listen

"दशैँ" भन्दा आफ्नो परिवारजनसँग मिलेर मनाउने, ठुलाबडाका आशीर्वाद थाप्ने, दक्षिणा गन्ने - यस किसिमको रमाइलो त छँदै छ। तर यही शब्दसँग विभिन्न खाले टाउको दुखाइ पनि जोडिएको, चर्चित रूपमा चट्याङ्ग मास्टर भनेर चिनिने लेखक कृष्ण मुरारी गौतम बताउँछन्। कसैलाई नयाँ लुगा किन्नुपर्ने 'टेन्सन', र कसैलाई खसी कता बाट ल्याऊँ भन्ने 'टेन्सन'। यिनै विषयमा चट्याङ्ग मास्टरले केहि समय अघि हामीसँग गरेको व्यङ्ग्यात्मक कुराकानी सुन्नुहोस्।


नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share