एटीओसँग ट्याक्स टक: ट्याक्स रिटर्न गर्दा आफूलाई ठगीबाट कसरी सुरक्षित राख्ने?

Tax Talk

Source: ATO

Get the SBS Audio app

Other ways to listen

कर एजेन्ट बिना आफ्नो ट्याक्स रिटर्न गर्ने अस्ट्रेलियालीहरुले आगामी अक्टोबर ३१ सम्ममा त्यसो गरिसक्नु पर्ने अवस्थामा ठगी गर्न चाहनेहरूको गतिविधि पनि धेरै बढ्ने गरेको बताइन्छ।यस्तो अवस्थामा आफ्नो ट्याक्स रिटर्न गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू के के हुन् त? अक्टोबर महिनाको यस ट्याक्स टकमा अस्ट्रेलियाली कर कार्यालयका श्याम दाहाल यसबारे बताउँदै।


ट्याक्स टकअस्ट्रेलियाली कर कार्यालयद्वारा प्रस्तुत गरिने शृंखला हो।
हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Share