एटीओसँग ट्याक्स टक: काम र व्यवसायसँग सम्बन्धित खर्चहरुको दाबी गर्न

TAX TALK

Source: ATO

Get the SBS Audio app

Other ways to listen

अगस्ट २०१८ को यस ट्याक्स टक शृंखलामा हामी अस्ट्रेलियाली कर कार्यालयका श्याम दाहालसँग ट्याक्स रिटर्न गर्दा आफ्नो कामसँग सम्बन्धित र आफ्नो व्यवसायसँग सम्बन्धित खर्चहरुको दाबी गर्दा बारे ध्यान दिनुपर्ने कुराहरु बारे चर्चा गरेका छौं|



Share