सिड्नी गायक राज के गोस्वामीको 'साईँली र माईली पोइल गएछन्'

Raj K Goswami

Source: sbs nepali

Get the SBS Audio app

Other ways to listen

सिड्नी निवासी गायक राज के गोस्वामीले आफ्नो नयाँ एल्बम 'कोशिस २' मा पुरानो गीत 'साइली र माइली पोइल गएछन्' लाई पनि समावेश गरेका छन्। युट्युबमा एक हप्ता अगाडी अपलोड गरिएको उक्त गीत ५ लाख २१ हजार पटक हेरिसकिएको छ। उनै गायक गोस्वामीले एसबीएस नेपालीसँग आफ्नो एल्बम र गीत संगीत प्रतिको मोहका बारेमा कुरा गरेका छन्।


राज के गोस्वामीसँगको पुरा कुराकानी सुन्नका लागी माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Share