"नेपालको त्यो विद्यालयमा पढाइको स्रोतसाधनको कमी आफ्नै आँखाले देख्दा म छक्क परेँ।"

Stephanie with students of Shree Mahalaxmi School in Nepal.

Stephanie with students of Shree Mahalaxmi School in Nepal. Source: Supplied by Stephanie Ho

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाली महिला स्टेफनी होले नेपालको एक विद्यालयको आर्थिक सहयोगका लागि क्यानबेरादेखि सिड्नीसम्म एकल दौडको आयोजना गरेकी छिन्। त्यो पैसाले उनले विद्यालयमा सानो विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण गर्ने उद्देश्य बोकेकी छिन्।



Share