सोरठी: 'हाम्रो यो इतिहास हो, युवा पुस्ताले अझै बुझ्न जरुरी छ'

dinita_16x9 photos.png

Sangita Thapa Magar (L) is a co-director of the play, 'Sorathi'. Credit: SBS Nepali / Sewa Bhattarai

Get the SBS Audio app

Other ways to listen

रङ्गकर्मी संगिता थापा मगरले प्रथम पटक सह-निर्देशन गरेको नाटक सोरठी हाल काठमाण्डूमा प्रदर्शन भइरहेको छ। सोरठी - नेपालको विशेष गरी मध्य पहाडी भेगमा धेरैजसो मगर र गुरुङ समुदायले गाउने र नाच्ने लोकनृत्य/नाटकको एउटा विधा हो, जसमा ठाउँ अनुसार फरक लोककथा पाइन्छन्। यस्तै एक लोककथालाई आधुनिक परिवेशमा प्रस्तुत गरेको विषयमा नाटककी निर्देशक संगिता थापा मगरसँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share