अस्ट्रेलियाली स्याहार उद्योगमा नेपाली व्यावसायीहरुको प्रवेश

aged care

Source: SBS

Get the SBS Audio app

Other ways to listen

नर्सिङ्ग पेशामा काम गरिरहेका केहि नेपाली उधमीहरुले वृद्ध र अपाङ्गता स्याहारको उद्योगमा आफ्नै व्यावसाय सुरु गरेका छन्।


डिसेबिलिटि केयर नामक संस्थाका सह-संस्थापक कमल दाहाल र सिड्नीमा हेल्प अन व्हील्सको नेतृत्व सम्हालेकी राधिका शर्मा र उषा नेपालले आफ्नो उक्त कदम बारे एसबीएस नेपालीसँग गरेको कुराकानी। 

यस विषयबारे थप रिपोर्ट पढ्न तल रहेको लिंकमा क्लिक गर्नुहोस्।

Share