एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Australian Greens member for Griffith Max Chandler-Mather speaks in the House of Representatives at Parliament House in Canberra.

Australian Greens member for Griffith Max Chandler-Mather speaks in the House of Representatives at Parliament House in Canberra. Credit: AAPIMAGE/Lukas Coch

Get the SBS Audio app

Other ways to listen

सङ्घीय सरकारले यस वर्षको अन्त्यसम्म 'ट्रस्ट एक्सचेन्ज' नामक एक डिजिटल आइडी कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। यता विज्ञान र अनुसन्धानको क्षेत्रमा भएका परिमार्जन अनुसार आदिवासी समुदायका ज्ञान र आवाजलाई प्रविधि विकास र अन्य विषयमा समेटिने सरकारले घोषणा गरेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share