एसबीएस नेपाली नेपाल अपडेट: विमान दुर्घटना छानबिन समिति माथि नै उठ्यो प्रश्न

Rescue operations at the site of a plane crash at Tribhuvan International Airport in Kathmandu, Nepal on Wednesday, 24 July 2024.

Rescue operations at the site of a plane crash at Tribhuvan International Airport in Kathmandu, Nepal on Wednesday, 24 July 2024. Source: AAP / NARENDRA SHRESTHA/EPA

Get the SBS Audio app

Other ways to listen

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समिति माथि नै प्रश्न चिन्ह उठेको साथै पहिलो महिला मुख्य सचिवका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन्। यी लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरू नेपाल सम्वाददाता प्रयास दुलालबाट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share