#रेज अगेन्स्ट रेप: नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि मात्र होइन

Hima Bista spoke to SBS Nepali.

Hima Bista spoke to SBS Nepali. Source: Supplied

Get the SBS Audio app

Other ways to listen

रेज अगेन्स्ट रेप’ नामक अभियानले नेपालको सामाजिक संञ्जाल प्रयोगकर्ताहरुमा महिला हिंसा विरुद्ध चेतना बढाउन सहयोग गरेको छ । तर, यस अभियानको लक्ष्य भनेको चेतना मात्र नभई पीडितहरुलाई सहयोग र न्याय दिलाउनु पनि रहेको बताउँछिन् सह-संस्थापक हिमा बिष्ट । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै उनीसहितको समूहले चलाएको "जस्टिस फर निर्मला" र "रेज अगेन्स्ट रेप" ह्यास–ट्याग ट्वीटरमा ट्रेन्डिङमा रहेको थियो । लामो समयदेखि नेपालको ग्रामीण भेगमा अस्पतालहरु संञ्चालन गरिरहेको "पोसिबल" नामक गैरसरकारी संस्थाकी कार्यकारी निर्देशक समेत रहेकी उनीसँग ‘रेज अगेन्स्ट रेप’ र ‘जस्टिस फर निर्मला’ अभियानबारे एसबीएस नेपालीले गरेको कुराकानी |


हिमा बिष्टसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Share