बच्चाको योजना अनुभव: 'प्रेग्नेन्सी टेस्ट किट त कति फालियो!'

Woman Checking Pregnancy Test Kit mid-section focus on hands

Source: AAP

Get the SBS Audio app

Other ways to listen

Mum माने आमा पोड्कास्टको पहिलो भाग अन्तर्गत हामीले बच्चा पाउने योजना बनाउँदा र योजना नै नबनाई गर्भवती हुँदाको भिन्न अनुभवहरूलाई प्रस्तुत गरेका छौँ।


Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न । हाम्रो अन्य प्रस्तुती भने  सकिन्छ।
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन नवौँ भाग: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव दशौँ भाग: १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Share