अस्ट्रेलियामा स्वयंसेवा गर्ने डिला खरेल भन्छन्, "यो निकै ठुलो प्रतिबद्धता रहेछ"

Dila Kharel Nepali NSW SES Volunteer

Source: Dila Kharel/NSW SES

Get the SBS Audio app

Other ways to listen

प्राकृतिक प्रकोपका कारण दुःखमा परेकाहरूलाई प्रत्यक्ष मद्दत गर्न पाउँदाको अनुभव बाँड्दै न्यु साउथ वेल्स आपतकालीन सेवा अन्तर्गतका स्वयंसेवक डिला खरेल।



Share