मेलबर्न: सामुदायिक क्रिकेटमा नेपाली महिला

nepali cricket australia

Source: Supplied

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा रहेका नेपाली महिलाहरुले मेलबर्न स्थित एक स्थानीय तथा सामुदायिक क्लबको तर्फबाट क्रिकेट खेल्न शुरु गरेका छन्।


काम, पढाई र अन्य जिम्मेवारी हुँदाहुँदै पनि, क्रिकेट खेल्ने ईच्छा लागेर सबैजना आफुहरुलाई अनुकुल पर्ने समय अनुसार खेलको अभ्यास गर्ने गरेको हिमालयन स्ट्राईकर्सकी कप्तान अनिता सापकोटा बताउँछिन्।

Share