नेपाली सेना प्रमुखको अस्ट्रेलिया भ्रमण: 'नेपालको असंलग्न परराष्ट्र नीतिमाथि नै आशङ्का’

 Kriparam Bishwokarma

Kriparam Bishwokarma Source: Supplied

Get the SBS Audio app

Other ways to listen

नेपाली सेनाका प्रमुखले इन्डो प्यासिफिक कमान्डले सह आयोजना गरेको सम्मेलनमा भाग लिनुले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा चुकेको हो कि भन्ने आशङ्का पैदा गराएको राजनीति शास्त्रका एक प्राध्यापकले बताएका छन्।



Share