तेजु चौहान भए वर्षकै उत्कृष्ट नागरिक

Teju Chouhan

Teju Chouhan Source: Teju Chouhan

Get the SBS Audio app

Other ways to listen

भुटान बाट नेपाल हुँदै अस्ट्रेलिया पुगेका नेपाली भाषी तेजु चौहानलाई न्यु साउथ वेल्स राज्यमा रहेको वोडोंगा नामक शहरको २०१७ उत्कृष्ट नागरिकको उपाधि द्वारा सम्मानित गरिएको छ। अस्ट्रेलिया दिवसको अवसरमा प्रधान गरिएको उक्त पुरस्कार र आफ्नो सामुदायिक कामबारे तेजु चौहानले एसबीएस नेपालीलाई यसो बताए।



Share