'नेपाली समुदायमा पनि जनचेतना बढ्दै छ': सिड्नीको वर्ल्ड प्राइड मार्च

20230305_Pride_March_Sydney_Harbour_Bridge_Ashley_Mar-9168 (1).jpg

Sydney WorldPride 2023 march at Harbour Bridge on 5 March. Credit: Ashley Mar

Get the SBS Audio app

Other ways to listen

यस वर्ष सिड्नीले आफ्नो पहिलो वर्ल्डप्राइड मार्च सम्पन्न गरेको छ। मार्च ५ तारिख आइतबारको दिन सिड्नीको चर्चित हार्बर ब्रिजबाट हाइड पार्कसम्म ५०,००० जना भन्दा मानिसहरूले, सप्तरङ्गी पोसाकहरूमा सजिँदै, एलजीबीटीआइक्यु प्लस समुदायको पहिचान र समानताको सन्देशका साथ परेड गरेका थिए।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share