पश्चिम सिड्नी सिटमा क्रिस्टिना कनिलीलाई मनोनित गर्ने लेबर पार्टी योजनाको आलोचना

Labor Senator Kristina Keneally speaks to the media during a press conference at The Vietnamese Community Cultural Centre in Sydney, Saturday 11 September 2021.

Senator Keneally discusses her nomination for preselection as the Australian Labor Party's candidate for the seat of Fowler at the upcoming federal election. Source: AAP

Get the SBS Audio app

Other ways to listen

न्यु साउथ वेल्स कि पूर्व प्रिमियर र हाल सङ्घीय संसदको माथिल्लो सदन कि सदस्य रहेकी लेबर सभासद क्रिस्टिना कनिलीलाई रिक्त हुन लागेको पश्चिम सिड्नी स्थित फ़ाउलर नामक प्रतिनिधि सभा सीटका लागि नियुक्त गर्ने योजनाबारे लेबर पार्टी भित्र बहस चर्किएको छ।


महत्वपूर्ण लेबर नेत्री तथा छायाँ मन्त्री क्रिस्टिना कनिलीले पश्चिम सिड्नी स्थित फ़ाउलर नामक प्रतिनिधि सभा सीटमा पुर्व -छनौटका लागी आफ्नो उम्मेद्वारी दिने पुष्टि गरेकी छन्।

तर हाल संसदको माथिल्लो सदन वा सेनेट कि सदस्य रहेकी कनिली तल्लो सदनमा आउने कुराको लेबर भित्रकै कतिपयले आलोचना गरेका छन्।

उनको उम्मेदवारीले एक युवा भियतनामी पृष्ठभुमि कि अधिवक्ता टू लीको उम्मेदवारीलाई पाखा लगाउने भएको छ। त्यसो भए सांस्कृतिक विविधता सम्बन्धि लेबर पार्टी नीति कमजोर बनाउने आरोप रहेको छ।
थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा क्लिक गरेर सुन्नुहोस्।

Share