कसरी सम्झनेछ प्रकाश दाहाललाई इतिहासले?

Prakash Dahal

Prakash Dahal Source: Facebook

Get the SBS Audio app

Other ways to listen

प्रकाश दाहाल, पूर्व प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्प कमल दाहालको एक मात्र छोराको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण हृदय घात भएको बताइएको छ। नेपालले प्रकाश दाहाललाई कसरी सम्झनेछ त? र उनको निधनले माओवादी केन्द्र माथि कस्तो असर पर्नेछ त? पत्रकार मनऋषि धितालको विचार यस्तो छ।



Share