तपाईंको फेसबुक पोस्टले अरुमाथि कस्तो असर पार्छ?

Social media

Source: AAP

Get the SBS Audio app

Other ways to listen

फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक संजालका प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्य माथि पर्न सक्ने असरबारे विभिन्न रिपोर्टहरु प्रकाशित हुँदा केहिले त्यस्ता साइटहरु बाट उपलब्ध हुन सक्ने मानसिक सहयोगबारे पनि कुरा गरेका छन्। के हुन् त ती फाइदा र बेफाइदा? सामाजिक संजाल बाट मानसिक स्वास्थ्य माथि पर्न सक्ने असर बारे मनोचिकित्सक डा अनूपम पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी।



Share