कोभिड–१९ विरुद्धको खोप: पहिलो प्राथमिकतामा पर्दा स्वास्थ्यकर्मी निकै उत्साहित

Coronavirus

Neal Browning receives a shot in the first-stage safety study clinical trial of a potential vaccine for the COVID-19 coronavirus, Monday, March 16, Source: AP

Get the SBS Audio app

Other ways to listen

औषधि नियमक निकायले फाईजर बायोनटेकको खोपलाई अस्ट्रेलियामा प्रयोगका लागि अनुमति दिए संगै,सरकार खोप कार्यक्रम सुरु गर्नका तैयारी थाल्दै छ । आगामी महिना अर्थात् फ्रेब्रअरीको तेस्रो साताबाट सङ्क्रमणको जोखिममा रहेका मानिसहरूलाई प्राथमिकतामा राखेर पहिलो चरणमा क्वारीनटीन कर्मचारी,अध्यागमन कर्मचारी,फ्रान्टलाईन स्वास्थ्यकर्मी र एज्ड केयरका कर्मचारी एवम् रेसिडेन्टहरुलाई खोप दिइदैछ ।


हामीले अस्पताल एवम् एज्ड केयरको क्षेत्रमा कार्यरत नेपाली समुदायका रजिस्टर्ड नर्स एवम् केयर वर्करहरुलाई सरकारी खोप कार्यक्रममा पहिलो प्राथमिकतामा पर्दा कस्तो महसुस भइरहेको छ त भन्ने प्रश्न गरेका छौ । उनीहरु संग गरेको कुराकानी सुन्न माथि मिडिया प्लेयरमा थिच्नुहोस् ।


Share