गौरा पर्वमा गाइने कथाहरू: 'लोक साहित्य कहिल्यै पनि पुरानो हुन सक्दैन'

Badri Sharma Binadi (R) spoke to SBS Nepali about Gaura Parva.

Badri Sharma Binadi (R) spoke to SBS Nepali about Gaura Parva. Credit: Getty Images / Nur Photo / Narayan Maharjan, Supplied

Get the SBS Audio app

Other ways to listen

भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले लेखेका पुस्तकभन्दा फरक कथा भएका गीतहरू गाइने प्रचलन रहेको छ। डोटेली लोक साहित्यका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक बद्री शर्मा बिनाडीले गौरा पर्व र डोटेली लोक साहित्यका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्, जसमा यी पर्वमा गाइने गीतहरू सङ्कलित छन्। गौरा पर्व र विशेष गरी त्यसमा गाइने फरक किसिमका रामायण र महाभारतका विषयमा एसबीएस नेपालीका लागि सेवा भट्टराईले बिनाडीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share