पिता सम्मान दिवसः ’मलाई यहाँ आनन्द छ’ भन्छन् पशुपतिस्थित वृद्धाश्रममा बस्ने ‘बुवाहरू’

Chandra Dutta, 78, lives in an old age home in Kathmandu, Nepal.png

Chandra Dutta, 78, says Father's Day for him is about remembering fatherly figures from outside his family. Credit: Ganesh Acharya

Get the SBS Audio app

Other ways to listen

बोलीचालीको भाषामा 'बुवाको मुख हेर्ने दिन' भनिने नेपालीहरूको मौलिक पिता सम्मान दिवस यो वर्ष बिहीवार, १४ सेप्टेम्बरमा परेको थियो। यसै सन्दर्भमा नेपाल संवाददाता गणेश आचार्यले काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा रहेको वृद्धाश्रम पुगेर तयार पार्नुभएको रिपोर्ट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share