पुरुषहरूलाई स्वास्थ्यमा ध्यान दिन डाक्टरहरूको सुझाव

Dr.Mahesh dhakal

Source: Supplied

Get the SBS Audio app

Other ways to listen

नोभेम्बर महिनालाई पुरुष स्वास्थ्य सँग जोडिएर संसारभर जनचेतना कार्यक्रम भइरहँदा नेपाली समुदायका पुरुषहरूले पनि आफ्नो स्वास्थ्यका बारेमा विशेष ख्याल राख्नु जरुरी रहेको डाक्टरहरूले जोड दिएका छन् । डाक्टर अनुपम पोखरेल र महेश ढकाल सँगको कुराकानी माथि सुन्नुहोस् ।



Share