के बालबालिकालाई फ्लुको खोप लगाउनु जरुरी छ?

flu jab

Source: SBS

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलिया सरकारले ६ महिनादेखि माथिका सबैलाई खोप लगाइ सुरक्षित रहन आग्रह गरेको छ। त्यसो भए फ्लुको सिजनमा आफूलाई कसरी तयारी राख्ने त? डाक्टर प्रवीण पाठकले फ्लुबाट कसरी बच्ने र लागि हाले के गर्ने भन्ने बारेमा एसबीएस नेपालीसँग बताएका छन्।



  • कुराकानी सुन्नुहोस्
    prabin pathak image

    के बालबालिकालाई फ्लुको खोप लगाउनु जरुरी छ?

    06:20
  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share