गैर आवासीय नेपालीहरू पनि समेटेको नागरिक विधेयक अलपत्र: के होला निकास?

Nepal's President Bidya Devi Bhandari.

Nepal's President Bidya Devi Bhandari. (Photo by Narayan Maharjan/NurPhoto) Source: Getty

Get the SBS Audio app

Other ways to listen

राष्ट्रपतिले संसद्‌का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने विषय पनि अलपत्रमा परेको छ। यसबारे संविधानका ज्ञाता चन्द्रकान्त ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
LISTEN TO
Chandrakanta Gyawali with intro final image

ज्ञवालीसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

09:53

Share