के बिटकोइनमा आफ्नो सुपरएनुएशन पैसा लगानी गर्न मिल्छ?

Superannuation

Superannuation ist in Australien das bevorzugte Vehikel für die Altersvorsorge Source: iStockphoto

Get the SBS Audio app

Other ways to listen

के अस्ट्रेलियाली रिजर्व बैंकले आगामी महिनाहरुमा ब्याज दर बढाउँला त? के यसले देशभरका घरहरुको भाउ माथि असर पार्ला त? के बिटकोइनमा आफ्नो सुपरएनुएशनको पैसा लगानी गर्न सकिन्छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराई तपाईंका केहि प्रश्नहरुको जवाफ दिंदै।



Share