अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई नेपाली साहित्यमा समेट्न के गर्नुपर्ला?

(L-R) Bhabana Parajuli Bastakoti, Maheshwor Sharma and Prakash Paudel spoke to SBS Nepali about the community's engagement in Nepali literature.

(L-R) Bhabana Parajuli Bastakoti, Maheshwor Sharma and Prakash Paudel spoke to SBS Nepali about the community's engagement in Nepali literature. Credit: SBS/ Sunita Pokharel

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाका पहिलो पुस्ताका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। तर अस्ट्रेलियामा हुर्कँदै गरेका पुस्ताहरूमा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउन कत्तिको चुनौती पूर्ण रहेको छ भन्ने बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीले एसबीएस नेपालीसँग गरेको कुराकानी।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share