सन्दीप लामिछानेको बीबीएल खेल आजबाट सुरु; सामाजिक सञ्जालमा आलोचना र समर्थन दुवै

नेपाली क्रिकेट जगतका उदयीमान ताराका रूपमा रहेका सन्दीप लामिछानेको बीग ब्याश लिगमा खेल्ने सपना अन्ततः अबको केही घण्टामा पुरा हुनेछ। तर, ठुलो उत्साहका साथ दस दिन अगाडी मेलबर्न ओर्लेका सन्दीपका निम्ति पछिल्ला केही दिन तनाव तथा सामाजिक सञ्जालमा जवाफ फर्काउँदै बितेको छ।

Sandeep Lamichhane at Melbourne Stars Media Opportunity

Sandeep Lamichhane reacts during a Melbourne Stars Big Bash League media opportunity at CitiPower Centre on December 19, 2018 in Melbourne, Australia. Source: Getty Images AsiaPac (Photo by Michael Dodge/Getty Images)

Published 21 December 2018 5:57pm
Updated 18 February 2019 2:45pm
By SBS Nepali
Source: SBS


Share this with family and friends