नेपालमा अक्सिजनको अभाव कम गर्न अस्ट्रेलियाका नेपाली एकजुट हुँदै

कोरोनाभाइरसको बढ्दो संकटका माँझ अस्पतालहरुमा अक्सिजनको अभाव पनि बढ्दै गएको बताइदा उक्त समस्यामा समाधानका लागि अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरुले पनि बिभिन्न अभियानहरु सुरु गरेका छन्।

Covid-19 patients are being treated outside a hospital after Covid-19 wards are fully occupied at hospitals in Kathmandu, Nepal, 09 May 2021

COVID-19 patients being treated outside a hospital in Kathmandu as hospitals remain fully-occupied. Source: EPA/NARENDRA SHRESTHA via AAP

यसबारे थप समाचार हाम्रो अंग्रेजी पृष्ठमा उपलब्ध रहेको छ।  पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

Share
Published 12 May 2021 5:39pm
By Rajish Aryal


Share this with family and friends