अस्ट्रेलिया र नेपालको सम्बन्ध: द्विपक्षिय व्यापारका चुनौतिहरु

अस्ट्रेलिया र नेपालको कुटनीतिक सम्बन्ध ६० बर्ष अघि स्थापित भए पनि, दुई देशबीचको व्यापार‍ तथ्यांकले- आशातित सफलताको लागि अझै निकै लामो बाटो हिंड्नु पर्ने देखाएको छ। विशेषगरी नेपालले यस द्विपक्षिय वार्तामा निकै योगदान पुर्‍याउन सक्ने बताईएको छ।

Nepali Carpet

Source: Shutterstock

 यस विषयबारे थप समाचार हाम्रो वेबसाइटको अंग्रेजी संस्करणमा उपलब्ध रहेको छ।  पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।


 

 

 

 

 

 

 

 

 


Share
Published 1 January 2021 11:03am
Updated 12 August 2022 3:10pm
By Rajish Aryal, Sameer Ghimire


Share this with family and friends